स्थानीय

  • पौवादुम्मा गाउँपालिकामा अस्थायी प्रहरी चौकी स्थापना

      मंसिर २९,  भोजपुरको पौवादुम्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । अस्थायी प्रहरी चौकीको हिजो एक कार्यक्रम गरी उद्घाट गरिएको हो । शान्ति सुरक्षालाई थप मजबुत बनाउन गाउँपालिकामा चौकी स्थापना गरिएको गाउँपालिकाले...

  • राडीपाखी र अल्लोको उद्योग सङ्कटमा

      मंसिर २७,  भोजपुरको उत्तरी र पुर्वी क्षेत्रका स्थानीयले केही बर्ष अघि सम्म चलाइरहेका राडी पाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थका हिसावले प्रसस्त उत्पादन गर्न सकिने भएपनि उचित बजार अभावमा यी उद्योग सञ्चालन गर्न कठिनाइ...

  • सोलुखुम्बुमा प्रहरीले जनप्रतिनिधिको रोहबरमा बालबिवाह रोक्यो

      मंसिर २७,  सोलुखुम्बुको माहाकुलुङ गाउँपालिकामा हुन लागेको बालविबाह प्रहरीले रोकेको छ । गाउँपालिकाको वडा नं ५ गुदेलमा बालबिबाह भइरहेको सुचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा बिबाह रोकेको हो । १८ वर्ष भन्दा कम...

  • योगमाया विश्वविद्यालय अरुण उपत्यकामा

      मंसिर २३,  शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोख्रेलले योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा स्थापना गर्न सम्भव भएको बताएका छन् । सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार भेटघाटमा शनिबार उनले अरुण उपत्यकामा जल, जंगल र जमिन तथा पर्यटन र...

  • प्रशोधन केन्द्र खुलेपछि झापाका किसानले लागत पाउने

      मंसिर १९,  सहकारीको माध्यमबाट झापामा ४ वटा चिया प्रशोधन कारखाना सञ्चालनमा आएका छन् । नेपाल सरकार र सम्बन्धित सहकारीको आधा आधा लगानीमा कारखाना सञ्चालन गरिएको हो । अब वर्षौदेखिको साना चिया किसानहरुको मुल्य सम्बन्धी समस्या समाधान हुने, अपेक्षा गरिएको छ ।...

  • विद्यालयबीचमा मितेरी साईनो स्थापित

      मंसिर १८,  खोटाङको एक सामुदायीक विद्यालय र मोरङको एक निजी विद्यालयबीच मितेरी साईनो स्थापित गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि र विराटनगर महानगरपालिका–३ स्थित मोडर्न एरा इंलिस बोर्डिङ स्कुलबीचमा हिजो  मितेरी...

  • खोटाङमा ठेकेदारलाई कारबाही गर्न प्रतिनिधिसभा सदस्यको माग

      मंसिर १८,  खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खोला र सुनकोसीको फोक्सिङटारको पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको छ । सांसद भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ...

  • तामाङ पत्रकार संघमा मेघराज

      मंसिर १७,  तामाङ पत्रकार संघ संखुवासभाको प्रथम जिल्ला अधिवेशनले मेघराज तामाङलाई अध्यक्षमा चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले मेघराजको अध्यक्षतामा १५ सदस्यीय समिति समेत चयन गरेको छ । सचिवमा अमिस तामाङ र कोषाध्यक्षमा डोल्मा तामाङ चयन भएका छन्...

  • ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच

      मंसिर १६,   भौगोलिक हिसाबले विकट मानिएको ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लाका ९ वटै तहका नागरिकले गाडीबाटै सदरमुकाम आवतजावत गर्न सक्ने भएका हुन् । फुङलिङ नगरपालिका र मिक्वाखोला...

  • नेपाली कांग्रेस धनकुटाकी नेतृको निधन

      ११ मंसिर,  नेपाली कांग्रेस धनकुटाकी नेतृ तथा चौविसे गाउपालिका वडा नं. ७ की निर्वाचित वडा सदस्य सन्तकुमारी लिम्बु(चेम्जोङ्ग)को  गए राती असमायिक निधन भएको छ । लामो समय देखी उच्च रत्तचापको उपचार गराईरहनु भएकी नेपाली कांग्रेस धनकुटाकी नेतृ निर्वाचित वडा...

  • नाछिरिङ राई भाषाको वर्ण निर्धारण

      मंसिर ११,  नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवं पाठ्यपुस्तक प्रकाशन लगायत कामका लागि शनिबारदेखि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो । किरात रदु...

  • किराँत जनवादी वर्कर्स पार्टीका दुई कार्यकर्ता जेल चलान

      मंसिर ११,  जबरजस्ती चन्दा उठाएको मुद्दामा खोटाङका किरात जनवादी वर्कर्स पार्टीका दुई कार्यकर्ता जेल चलान भएका छन् । बिभिन्न ठाउँमा जबरजस्ती चन्दा उठाउने कार्य सम्बन्धी मुद्दामा जिल्ला अदालत सोलुखुम्बुबाट २०७३ साल जेठ ३१ गते जनही २ हजार जरिवाना र २ वर्ष...

  • दिक्तेल बजारबासीलाई फोहोरमैला संकलन कार्ड वितरण सुरु

      मंसिर ११,  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारबासीलाई फोहोरमैला संकलन कार्ड वितरण सुरु गरेको छ । ‘सफा र सुन्दर नगरपालिका’ निर्माणका लागि अभियान थालेको नगरपालिकाले दिक्तेलबजारभित्र बसोबास गर्ने घरमुली तथा व्यवसायीलाई फोहोर...

  • सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि सामूहिक प्रतिबद्धता

      मंसिर ९,  तेह्रथुममा सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि स्थानीय तहका जनप्रतिनिधी, शिक्षक र अभिभावकले प्रतिवद्धता जनाएका छन् । सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि भएको जिल्ला स्तरीय सम्मेलनमा सहभागी जनप्रतिनिधी, विद्यालयका प्रधानाध्यापक र...

  • खोटाङमा मेला भर्न गएका बृद्ध मृत भेटिए

      मंसिर ९,  खोटाङमा मेला भर्न गएका एक बृद्ध मृत भेटिएका छन् । गएको शुक्रबार धार्मिक तथा पर्यटकीयस्थल भुल्केमा लागेको मेला भर्न जानुभएका दिक्तेल रुपाकोट मझुवागढी का ७५ वर्र्षका वीरबहादुर गुरुङ गएराती मृत भेटिनुभएको हो । गुरुङको शव नामटार खोला नजिकै भेटिएको...

  • भारतीय सेनाद्धारा सौर्य उर्जा जडान

      मंसिर ८,  तेह्रथुमको जलजले र सिम्लेमा भारतीय सौर्य जडान परियोजना मार्फत ३ करोड ५० लाख बराबरको सौर्य उर्जा जडान गरेको छ । भारतीय राजदुतावासको सहयोगमा पुर्व भारतीय सैनिकहरुले  घर घरमा सौय उर्जा जडान गरेका हुन् । यो सहयोगसँगै जलजले र सिम्लेका ५ सय ५४...

  • रुख र ढुङ्गामा कँुदिएको आकृतीले पर्यटक भित्राउने उदेश्य

      मंसिर ८,  तेह्रथुमको लालिगुराँस नगरपालिकामा रुख र ढुङ्गामा विभिन्न आकृती कँुदेर पर्यटकिय स्थल निर्माण गरिएको छ । बाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्न पर्यटकिय स्थल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । पर्यटकहरुलाई आकर्षित गर्न तीनजुरे पहाड फेदीको...

  • सरकारको निर्देशन नमान्ने कर्मचारी घर जान सक्ने

      मंसिर ८,  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाएको स्थानमा नजाने कर्मचारीको जागिर नै जाने दिन आउन लागेको बताउनुभएको छ । हिजो झापाको भद्रपुरमा जिल्ला समन्वय समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले कर्मचारी...

  • खोटाङमा अज्ञात समुहद्धारा चार सरकारी कार्यालय र दुई पसल तोडफोड

      मंसिर ७,  अज्ञात समुहले खोटाङको बिजयखर्कमा चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी गरेको छ । बुधबार राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडाकार्यालय, हुलाक कार्यालय, स्वास्थ्यचौकी र चम्पावती माबिको प्रशासनिक कक्षको ढोका तोडेर...

  • नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

      मंसिर ६,  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ५ गते खाँदबारीमा सम्पन्न गरिएको  छ । पुर्व समीक्षा कार्यक्रममा...