राष्ट्रिय

  • आजदेखि अन्तराष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि हुँदै

      मंसिर २९,  आज देखि नेपालमा पनि अन्तराष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ । अन्तराष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

  • नेकपा स्थायी कमिटी बैठक आज बस्दै

      मंसिर २९,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । झण्डै पाँच महिनापछि बस्न लागेको बैठकमा सचिवालयले प्रस्तुत गर्ने ‘एजेन्डा’ माथि छलफल हुने जनाइएको छ । दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्नुअघि सचिवालयको बैठक बसेर एजेन्डाको...

  • काँग्रेस महासमिति बैठकको औपचारिक उद्घाटन आज

      मंसिर २९,  नेपाली काँगे्रसको बहुप्रतीक्षित महासमिति वैठक आज देखि काठमान्डौंमा सुरु हुँदैछ । विधानमा प्रत्येक वर्ष महासमिति वैठक गर्नुपर्ने व्यवस्था भएपनि पाँच वर्ष ८ महिनापछि वैठक हुन लागेको हो । महासमिति वैठकको सभापति शेरबहादुर देउवाले विहान ११ बजे ...

  • नुवाकोटमा मिनिट्रक दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

      मंसिर २९,  नुवाकोटको घ्याङफेदीमा हिजो राती भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।  दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने  १ जनाको अस्पताल लैजादै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी...

  • लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्धता

      मंसिर २७,  काठमाण्डु उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले...

  • प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

      मंसिर २७,  संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । परिषदको आज विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै...

  • सरकारद्वारा साना किसानको ऋण मिनाहा

      मंसिर २७,  सरकारले साना किसानको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानको ऋण मिनाहा गर्ने निर्णय गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको आज निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी गराउनुभयो...

  • अन्तरप्रदेशका समस्या समाधान बारे एक हप्ताभित्र प्रतिवेदन तयार गरिने

      मंसिर २५,  अन्तरप्रदेश परिषद्को बैठकले गठन गरेको कार्यदलले एक हप्ताभित्र प्रतिवेदन तयार गरी बुझाउने भएको छ । हिजो सकिएको परिषद्को बैठकले गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु...

  • काँग्रेसको केन्द्रीय समिति बैठकमा आज राजनीतिक प्रस्ताव पेस गरिने

      मंसिर २५,  नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक प्रस्ताव पेसहुने भएको छ । आजको बैठकमा राजनीतिक प्रस्ताव पेस गरी आजैबाट छलफल सुरु गर्ने तयारी भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीआईएनसँग बताउनुभयो । केन्द्रीय...

  • काँग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक नीतिसहितको प्रतिवेदन पारित

      मंसिर २४,  नेपाली काँग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक नीतिसहितको प्रतिवेदन पारित गरेको छ । आर्थिक नीतिलाई परिमार्जनसहित केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले सीआईएनसँग बताउनुभयो । सहमहामन्त्री...

  • अन्तर प्रदेश परिषद् बैठक सम्पन्न, गृहमन्त्रीको अध्यक्षतामा कार्यदल गठन

      मंसिर २४,  सङ्घीयता कार्यान्वयनमा एक जुट भएर लाग्ने निष्कर्षसहित हिजोदेखि सुरु भएको अन्तर प्रदेश परिषद्को बैठक आज सकिएको छ । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले उठाएका विषयहरुलाई समेटेर प्रतिवेदन तयार पार्न गृहमन्त्री रामबहादुर थापाको...

  • 'रातो टुनी टारी खेत मुनी' अब बजारमा

      मंसिर २४,  लोक गायक तथा रेडियो प्रस्तोता भिमसेन खतिवडा र राधिका ढकालको प्रस्तुती “रातो टुनि टारी खेत मुनि” को आज एक भब्य समारोह बिच बिमोचन भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी प्रमुख अतिथि रहेको...

  • सरकारले जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय फेरि स्थापना गर्ने

      मंसिर २३,  सरकारले यसअघि खारेज गरेका जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय फेरि स्थापना गर्ने भएको छ । सरकारले ७७ वटै जिल्लामा रहेका कार्यालय खारेज गरेर यसअघि ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने निर्णय गरेको थियो । तर स्थानीय सरकारलाई स्वास्थ्यमा...

  • सिफारिस ४ राजदुतको संसदीय सुनुवाई आज

      मंसिर २३,  सरकारले ४ देशका लागि सिफारिस गरेको राजदुतको संसदीय सुनुवाई आज हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका राजदुतको आज सुनुवाई गर्न लागेको हो । सरकारद्वारा भारतका लागि राजदुत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस...

  • अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दै

      मंसिर २३,  अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दैछ । प्रदेश सरकारका एजेण्डा बोकेर सातै प्रदेशका मूख्यमन्त्री काठमान्डु आइसक्नु भएको छ । प्रदेश सरकार गठन भएको ८ महिनापछि पहिलो पटक हुन लागेको बैठकको एजेण्डाबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद...

  • देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रम ओली

      मंसिर २२,  प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले देश निर्माणका...

  • ‘चोरी र हुकिङ्गमा साथ दिनुहोस् हामी वितरणमा सुधार गर्छौं : ऊर्जामन्त्री

      मंसिर २२,  ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी तीन वर्षमा देशभरी विद्युतीकरण गर्ने बताउनु भएको छ । जनकपुरमा आयोजित ‘वर्तमान अवस्थामा ऊर्जा र सिंचाई विकासमा तीनै तहका सरकारको भूमिका’ विषयक अन्र्तक्रियामा मन्त्री पुनले तीन वर्षमा...

  • मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज

      मंसिर २२,  चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएका छन् । प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल...

  • जाडो बढेसँगै बिरामीको संख्या बढ्दै

      मंसिर २१,  मोरङ विराटनगरका ३३ वर्षका जगत नारायण चौधरी ज्वरो लाग्ने र रुघाखोकी सहननसक्नेगरि सताउन थालेपछि उपचारका लागि भन्दै अस्पताल पुग्नुभयो । उहाँले जाडोमा यस्तो समस्या भने पहिलो पटक भएको हो । धादिङका हर्क गुरुङलाई जाडो मौसम सुरु हुनासाथ रुघाखोकीले...

  • प्रदेश ३ को स्थायी राजधानी आफ्नै क्षेत्रमा बनाउन सांसदहरुको जोड

      मंसिर २१,  प्रदेश नम्बर ३ को स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ । अस्थायी राजधानी हेटौंडाबाट राजधानी अन्तै सार्ने कि नसार्ने भनेर प्रदेश सांसदहरु दूई कित्तामा बाँडिएका छन् । अब मतदानबाटै राजधानीको विषय टुंगो लगाउन दलहरु सहमत भएको कुरा पनि...