अन्तरास्ट्रिय

  • भारतको कर्नाटकमा प्रसाद खाँदा १२ जनाको मृत्यु

      मंसिर २९,  दक्षिण भारतको कर्नाटक राज्यमा प्रसाद खाँदा १२ जनाको मृत्यु भएको छ भने ८० जना विरामी परेका छन् । उनिहरु मध्ये १२ जनाको अवस्था गम्भिर रहेकाले अस्पताल भर्ना गरिएको छ । कर्नाटकको चामराजनगर जिल्लामा  रहेको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद...

  • टर्कीमा दुईवटा रेल आपसमा ठोक्किँदा चार जनाको मृत्यु

      मंसिर २७,  टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाईते भएका छन् । राजधानी अंकाराको रेलवे स्टेशनबाट कोन्यो शहरका लागि छुटेका रेल विपरित दिशाबाट आईरहेको रेलसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनाका कारण रेलका...

  • भारतका ५ राज्यमा विधानसभा चुनाव : कांग्रेस अगाडि, बीजेपीलाई झट्का

      मंसिर २५,  भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।    पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका लागि सुखद...

  • फ्रान्समा आन्दोलन हिंसात्मक बन्दै सरकार कडा

      मंसिर २३,  मूल्य बृद्धि फिर्ता लिएपछि पनि फ्रान्समा आन्दोलन रोकिएको छैन । सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि सरकार पनि कडा बनेको छ ।  राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि...

  • वाङ्जु पक्राउ गर्नुमा सरकारको संलग्नता नरहेको क्यानडाका प्रधानमन्त्रीको भनाइ

      मंसिर २१,  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताउनु भएको छ । हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै...

  • पपुवामा २४ मजदुरको हत्या

      मंसिर १९,  इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा २४ मजदुरको हत्या भएको छ । बन्दुकधारीले गोली हानेर निर्माण क्षेत्रमा संलग्न कम्तिमा २४ जना मजदुरको हत्या गरेका हुन् । इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न मजदुरको...

  • फ्रान्समा आन्दोलन हिंसात्मक बन्दै, ३ जनाको मृत्यु

    मंसिर १८,  फ्रान्समा लगाइएको नयाँ कर र डिजेलको मुल्य वृद्धि बिरुद्ध भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । लाखौ संख्यामा उत्रिएका आन्दोलनकारी बीच भागदौड हुँदा एक हजारभदा बढी घाइते भएका...

  • फ्रान्समा संकटकाल घोषणाको तयारी

      मंसिर १७,  फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गर्नुभएको छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्सेली सरकार संकटकाल घोषणाको तयारीमा रहेको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका...

  • जलवायु सम्मेलन पोल्यान्डमा सुरु

      मंसिर १७,  राष्ट्रसंघीय जलवायु सम्मेलन आजदेखि पोल्यान्डमा सुरु भएको छ । विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको सम्मेलनमा जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् । जलवायु...

  • हिंसात्मक बन्दै फ्रान्सको पेट्रोलियम मुल्यबृद्धीको विरोध

      मंसिर १६,   फ्रान्समा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिको विरोधमा गरिएकोे प्रदर्शनमा एकसय भन्दा बढी व्यक्ति घाईते भएका छन् । हिसांत्मक प्रदर्शनमा पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका हुन् ।...

  • नासाको अन्तरिक्षयान मंगलग्रहमा पुग्यो

      मंसिर ११,  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान मंगलग्रहमा पुगेको छ । नेपाली समय अनुसार आज बिहान पौने २ बजे अन्तरिक्षयान मंगलग्रहमा सफल अवतरण भएको हो । अन्तरिक्षयानले मंगल ग्रहको जमिन र आन्तरिक भागबारे अध्ययन गर्नेछ । यो यानले मंगल ग्रहको...

  • रुसद्वारा युक्रेनको जहाज नियन्त्रणमा

      मंसिर १०,  रुसले क्रिमीयाई प्रायद्विपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरी आफ्नो कब्जामा लिएको छ । घटनाले रुस र युक्रेनबीच थप तनाव बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् । रुसले युक्रेनको जहाज आफ्नो...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धको प्रदर्शन लज्जास्पद भएको राष्ट्रपति म्याक्रोनको भनाई

      मंसिर ९,  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शन लज्जास्पद भएको बताउनु भएको छ । मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले...

  • अफगानिस्तानमा सैन्य वेस क्याम्पलाई लक्षित गरि भएको हमलामा ३६ जनाको मृत्यु

      मंसिर ८,  अफगानिस्तानको सैन्य वेस क्याम्पलाई लक्षित गरि भएको हमलामा परि ३६ जनाको मृत्यु भएको छ । अरु ९० जना घाइते भएका छन् । मृत्यु हुनेमा २७ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण रहेका छन् । यस्तै ५७ जना सुरक्षाकर्मी र ३३ जना सर्वसाधारण घाइते भएका छन् । ...

  • पैगम्बरको जन्मोत्सव मनाउने क्रममा विस्फोट हुँदा अफगानिस्तानमा ४० को मृत्यु

      मंसिर ५,  अफगानिस्तानको राजधानी काबुलको एक हलमा विस्फोट हुँदा ४० जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् । पीडी फिफ्टिन ड्रिस्ट्रिकस्थित युरेनस हलमा पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन मुसलमान धर्मगुरूहरू भेला भएको बेला विस्फोट भएको...

  • भारतको ओडिशामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

      मंसिर ५,  भारतको ओडिशामा भएको सडक दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । ओडिशाको कटकमा हिजो भएको दुर्घटनामा २० जना भन्दा बढि घाइते भएका छन्  । घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार बसको अगाडी आएको भैसी जोगाउने क्रममा...

  • खशोग्जीको हत्याका क्रममा दिएको यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने ट्रम्पको भनाई

      मंसिर ३,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताउनु भएको छ । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा...

  • साउदी युवराजको निर्देशनमा खशोग्जीको हत्या भएको सीआइएको निष्कर्ष

      मंसिर २,  साउदी पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज मोहम्मद बिन सलमानको  निर्देशनमा भएको अमेरिकी गुप्तचर निकाय (सीआइए) ले निष्कर्ष निकालेको छ । टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको...

  • अफगानी सेनाको सुरक्षा कारबाहीमा २० लडाकु मारिए

      मंसिर १,  अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० जना लडाकु मारिएका छन् । नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट आईएसका कम्तीमा २० लडाकु मारिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको...

  • बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

      कार्तिक ३०,  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गर्नुभएको छ । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा...