स्वास्थ्य

  • भिटामिन डीको कमीले हड्डीमा समस्या हुने चिकित्सकको भनाई

    शरिरमा भिटामिन डीको कमी हुदाँ हड्डी सम्बन्धी समस्या हुने चिकित्सकहरुले बताएका छन् । यो भिटामिनको कमी हुदाँ थकाई लाग्ने मांसपेशी दुख्ने, गर्भवती महिलाहरुको बच्चा नै अपाङ्ग जन्मन सक्ने खतरा हुने पोषणविद् विनीता पन्तले बताउनु भयो । त्यस्तै हड्डी दुख्ने...