खेल

  • सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल

      मंसिर २९,  सहिद स्मारक ए डिभिजन लिग अन्र्तगत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्जाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहान ११ बजेबाट सुरु हुने पहिलो खेलमा च्यासलले तालिकाको पुछारतिर रहेको ब्रिगेडलाई प्रतिद्वन्दीको रुपमा...

  • सातौ चरणका खेलहरु भोलिदेखि सुरु हुने

      मंसिर २१,  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौ चरणका खेलहरु भोलिदेखि सुरु हुने भएका छन् । लिगअन्तर्गत् छैटौं चरणका खेल हिजो सकिएपछि भोलिबाट सातौ चरणका खेल सुरु हुनेछन् ।  छैटौं चरण सकिँदासम्म शतप्रतिशत नतिजासहित मनाङ–मर्स्याङ्दी क्लब...

  • ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आजबाट सुरु हुँदै

      मंसिर १०,  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आजबाट सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिन तीन खेलहरु हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सिएमजी संकटाले...

  • सहिद स्मारक ए’ डिभिजन लिग अन्तर्गतको तेस्रो चरणको खेल आजबाट सुरु हुँदै

      मंसिर ६,  सहिद स्मारक ए’ डिभिजन लिग अन्तर्गतको तेस्रो चरणको खेल आज सुरु हुँदैछ । तेस्रो चरणको खेलमा आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने यी दुई टीमबीचको खेल बिहान ११...

  • नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले चिनियाँ सुपर लिग क्लब गोन्झाउसँग मैत्रीपूर्ण खेल खेल्ने

      मंसिर ५,  नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले चिनियाँ सुपर लिग क्लब गोन्झाउसंग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपालले आगामी सन् २०१९ को जनवरीमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । नेपालले घरेलु मैदान र गोन्झाउको मैदानमा...

  • तेह्रथुमकै सर्वाधिक राशीको भगवती रनिङ ट्रफी याङनामलाई

      मंसिर ३,  तेह्रथुमकै सर्वाधिक राशीको भगवती रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि याङनाम पाँचथरले जितेको छ । आठराई गाउँपालिकाको छातेढुंगामा लाग्ने दिपावली मेलाको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा कुम्मायक स्पोटिङ क्लब पाँचथरलाई पराजित गर्दै...

  • सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदै

      मंसिर १,  सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । चाडपर्वका कारण स्थगित गरिएको लिगको दोस्रो चरणको खेल अन्र्तगत आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको मनाङ मस्र्याङ्ग्दीले न्युरोड टिम एनआरटीको सामना...

  • आइपीएलको नयाँ सिजनमा पनि सन्दीप दिल्लीबाटै खेल्ने

      कार्तिक ३०,  इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएका सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले नयाँ सिजनका लागि पनि ‘रिटेन’ गरेको छ । दिल्लीले नयाँ सिजनका लागि सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ । दिल्लीले रिटेन गरेका १४...

  • प्रारम्भिक छनोटमा आज नेपालले बंगलादेशको सामना गर्दै

      कार्तिक २७,  सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणमा यसअघिका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज बंगलादेशलाई पराजित गरे...

  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई महिनापछि

      कार्तिक २१,  पूर्वाधार अभावका कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई महिनापछि सारिएको छ । आगामी मंसिर महिनामा प्रदेश नम्बर–५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्नेगरी तय भएको राष्ट्रिय खेलकुद परिषदका...

  • पीपीएलको उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

      कार्तिक २०,  पोखरा प्रिमियर लिगको उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । आज हुने प्रतिस्पर्धाबाट उपाधि जित्नेमा दुवै टोली आशावादी र विश्वस्त छन् । लयमा...

  • पिपिएल क्रिकेटमा चितवन फाइनलमा प्रवेश, काठमाडौं बाहिरियो

      कार्तिक १८,  पोखरा प्रिमियर लिगको उपाधिका लागि चितवन राइनोज र पोखरा पल्टनबिच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि घरेलु टोली पोखरा र चितवनबिच उपाधिका लागि मंगलबार खेल हुनेछ । आज भएको एलिमिनेटर (प्ले अफ) खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै...

  • पीपीएलः आज दुई खेल हुँदै

      कार्तिक १७,  पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्र्तगत आज लिग चरणको अन्तिम दुई खेलहरु हुँदैछन् । पोखरा रंगशालामा आज हुने पहिलो खेलमा काठमाडौं रोयल्स र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको...

  • नेपाल ल्याइएकोे विश्वकप क्रिकेटको ट्रफी आज पोखरा लगिंदै

      कार्तिक १०,  सन् २०१९ मा हुने विश्वकप क्रिकेटको ट्रफी आज काठमाडौंबाट पोखरा लगिदैँछ । संयुक्त अरब इमिरेट्स (युएइ)बाट हिजो काठमाडौं ल्याइएको विश्वकप ट्रफी आज ट्रफी पोखरा लगिने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख...

  • सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग आजदेखि सुरु हुँदै

      कार्तिक ९,  सर्वा्धिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । उद्घाटन सत्रसकिएपछि ११ बजे खेल सुरु...

  • १९ बर्षमुनीको फुटबल च्याम्पियनसिप छनोटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

      कार्तिक ९,  एएफसी १९ बर्षमुनीको फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज भारतसंग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरी रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे खेल सुरु हुनेछ । प्रतियोगितामा अंक बिहिन नेपाललाई अघिल्लो चरण पुग्न...

  • एफसी १९ वर्षमुनीको महिला च्याम्पियनसिप छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

      कार्तिक ७,  एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक राष्ट्र थाईल्याण्डसंग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । बलियो र घरेलु टोली थाईल्याण्डविरुद्ध नेपालले चोनबुरी स्टेडियममा प्रतिस्पर्धा गर्न...

  • सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिगमा खेल्ने

      कार्तिक ६,  नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिगमा खेल्नुहुने भएको छ । १८ वर्षीय क्रिकेटर लामिछानेले दुई सत्रमा रहेर बिग बास लिग (बिबिएल) मा सहभागिता जनाउने निश्चित भएको छ । मेलबर्न स्टार्ससँग आबद्ध भएका लामिछानेले पहिलो...

  • साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्दै

      असोज १९,  भुटानमा जारी १८ वर्षमुनीको साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज उपाधि दाबेदार टिम भारतसंग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह विजेता भारतसंग खेल्न लागेको हो । समूह ’बि’ मा...

  • व्याडमिन्टनको उपाधि भोजपुरलाई

    असोज १७,  संखुवासभामा सम्पन्न चौथो नरबहादुर, विष्णुकुमारी श्रेष्ठ स्मृति व्याडमिन्टन प्रतियोगिताको उपाधि भोजपुरले हात पारेको छ । खाँदबारीमा बुधबार भएको फाइनल खेलमा संखुवासभाका थमानसिंह गुरुङ र रबिन साउदेनलाई सोझो ३–१ हराउँदै भोजपुरका विशाल तामाङ र...