विचार

  • डेढ दशकदेखि बिरामी श्रीमतीको सेवामा : गाउँले भन्छन्, ‘श्रीमान् होस् त वीरबहादुर जस्तो’

      खाँदबारी नगरपालिका ८ का स्थानीय बीरबहादुर राई जीवन संगिनी थलिएको डेढ दशक भयो । पछिल्लो समय नेपालमा सम्बन्धमा केही असहजता आउने वित्तिकै सम्बन्ध विच्छेद गर्ने, अशक्त भएपछि अर्को बिवाह गर्ने तथा हेरचाह नगर्ने जस्ता विकृती जन्य क्रियाकलापहरुलाई चुनौति दिँदै...

  • जनजातिहरु विभेदको चपेटामा

    "४ जात ३६ वर्णको फूलबारी" भनेर पृथ्वी नारायण शाहले अर्जेको नेपालमा स्वेत र अस्वेत वीच द्धन्द भए झैं आर्य र अनार्य बिच द्धन्द सृजना गर्न खोजे जस्तो देखिन्छ । मुलुक एकतन्त्रीय शासनबाट मुक्त भएर संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि जनताले परिवर्तनको...

  • प्रधानमन्त्री ओलीको सपना, भ्रम र यथार्थ

    प्रधानमन्त्रीको हालै सम्पन्न मित्रराष्ट्र चीन भ्रमणका समयमा उत्तर–दक्षिण नाका जोड्ने कोसी राजमार्ग निर्माणको विषयले प्राथमिकता पाउन सकेन । दक्षिणतिर मात्र सडक सम्पर्क भएकाले विभिन्न कालखण्डमा छिमेकी भारतबाट ‘नाकाबन्दी’ व्यहोरेका नेपाली जनताको...

  • बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

      जेष्ठ ३०,  बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९३ वर्षिय थापाको गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा...

  • थांकामा जीवन खोज्दै

      जेष्ठ २६,  भोजपुर, बैदार भञ्ज्याङका मोहन तामाङले विगत चार वर्ष देखि थांका चित्र कोर्दै आएका छन् । थांका चित्र कोर्न उनले भोजपुरबाट २०६४ सालमा सिकाइ सुरु गरेका थिए । जिल्लाको हिमालय महयान देछेन छ्योकी खोर्लो बौद्ध गुम्बाका गुरुहरुबाट सिकाई सुरु गरेपछी...

  • अब्बल रोशनदीप

      सिलिचोङ गाउँपालिका २ बालाका रोशनदीप राई आफूलाई शारीरिक अपांगता भएको भनेर चिनाउन चाहँदैनन् । उनको घुँडामुनिको भाग छैन । घुँडाले टेकेरै हिँड्छन् । रोशन २७ वर्षका भए ।   सपांगझैं रोशन सबै काम गर्छन् । काम गरेरै घर धानेका रोशन भन्छन्, ‘मेरा दुबै खुट्टा...

  • नाममात्रको पत्रकारको बिगबिगीले पत्रकारिता बदनाम

        ‘बैंकमा काम गर्न चाहन्थें,’ व्यवस्थापनमा स्नातकोत्तर दीपेन्द्र बान्तवाले भने, ‘त्यसैले पटक–पटक अन्तर्वार्ता दिँदा पनि वैकल्पिकमा मात्रै नाम निस्कन्थ्यो । त्यसपछि नजानिदोपाराले पत्रकारितातर्फ आकर्षित भएँ ।’ एपीवान टेलिभिजनमा समाचार...

  • नाजवाफ

    २०७४ माघ २८, काठमाण्डु   मध्यान्ह बाह्र बज्दै थियो । म हस्याङफस्याङ गर्दै गेटभित्र छिरें । सरासर आफ्नो काम लिने फाँटको झ्यालमा पुगें । म पुग्नु अगाडि नै लाइनमा थुप्रै सेवा लिन सेवाग्राहीहरु उभिरहेका थिए । म पनि अन्तिममा उभिएँ । केहीबेरसम्म लाइन अघि सरेन् ।...

  • नेपाल डुबाउने भारतीय बाँध

      - भीमबहादुर रावल, काठमाडौं   हालैको भीषण वर्षा, बाढी र डुबानका कारण लाखौं जनताको जीवन अस्तव्यस्त र संकटग्रस्त बनेको छ ।  बाढी र डुबानको  स्थिति आउने बर्षायाममा झनै विकराल हुनसक्ने खतरा  छ ।  यो नेपाली जनताको लागि अत्यन्त चिन्ताको विषय  हो । यस्तो...

  • महाअभियोग : संविधानमाथि हमला

      - शिव गाउँले     महाअभियोग प्रस्ताव प्रधानन्यायाधीशविरुद्ध भए पनि यसको पहिलो सिकार वर्तमान संविधान हुनेछ ।  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गर्नुपर्ने कारण के–के रहेछन् ? महाअभियोग दर्तापछिका ४८ घण्टामा प्रस्तावक पक्षले...

  • चोरलाई चौतारो, साधुलाई शूली

      यो दुष्कर्मको एउटामात्रै प्रायश्चित हुनसक्छ– महाभियोग प्रस्ताव फिर्ता लिएर कार्कीलाई प्रधानन्यायाधीशमा ससम्मान पुनर्बहाली गर्ने - डा. गोविन्द केसी   एउटा उखान छ, पशुवस्तु बूढा भए भने भीर खोज्छन् रे । खतराबारे समयमा भेउ पाएर त्यसप्रति सावधान बनाउने...

  • दिल्लीको त्यो भेट, जसले राजनीतिको कोर्स बदल्यो, काेइराला-प्रचण्ड पहिलो वार्ता

      - जगत नेपाल - प्रधानमन्त्रीको हैसियतमा हरेक साता मन्त्रिपरिषद् बैठकबारे राजालाई ब्रिफ गर्न दरबार जाने दिन गिरिजाप्रसाद कोइरालालाई सबैभन्दा अप्ठयारो महसुस हुन्थ्यो,’ कोइराला प्रधानमन्त्री हुँदा लामो समय प्रमुख स्वकीय सचिवका रूपमा सघाएका हरि शर्माले...

  • दिल्लीको त्यो भेट, जसले राजनीतिको कोर्स बदल्यो

      काेइराला-प्रचण्ड पहिलो वार्ता - जगत नेपाल     चैत्र ५, २०७३- प्रधानमन्त्रीको हैसियतमा हरेक साता मन्त्रिपरिषद् बैठकबारे राजालाई ब्रिफ गर्न दरबार जाने दिन गिरिजाप्रसाद कोइरालालाई सबैभन्दा अप्ठयारो महसुस हुन्थ्यो,’ कोइराला प्रधानमन्त्री हुँदा लामो...

  • वैकल्पिक राजनीतिको बाटो

      पुराना राजनीतिक दलहरूले विकास र सुशासन दिन नसकेको भन्दै नयाँ शक्ति, साझा पार्टी, विवेकशील नेपालीजस्ता दलहरू उदाउने क्रममा छन् । के यी दलले खन्दै गरेको वैकल्पिक राजनीतिको गोरेटोले आम नागरिकको विश्वास र अनुमोदन पाउला ? - बसन्त बस्नेत     विकल्पमा आउने...

  • वैकल्पिक राजनीतिको बाटो

      पुराना राजनीतिक दलहरूले विकास र सुशासन दिन नसकेको भन्दै नयाँ शक्ति, साझा पार्टी, विवेकशील नेपालीजस्ता दलहरू उदाउने क्रममा छन् । के यी दलले खन्दै गरेको वैकल्पिक राजनीतिको गोरेटोले आम नागरिकको विश्वास र अनुमोदन पाउला ? - बसन्त बस्नेत     विकल्पमा आउने...

  • मुठभेड होइन, सहमति खोजौं

      यतिबेला एमाले होस् वा मधेसी मोर्चा दुवै अतिसम्म जान हुँदैन, जहाँबाट फर्कन गाह्रो होस् । - प्रा. कृष्ण पोखरेल     फाल्गुन २४, २०७३- स्थानीय निर्वाचन घोषणा भएदेखि मधेसी मोर्चा र संघीय गठबन्धन दबाबमा छ । निर्वाचनमा नजाऊँ वा त्यसलाई बिथोलौं त निर्वाचन...

  • स्थानीय चुनावका बहुआयामिक फाइदा

      स्थानीय चुनावपछि निर्वाचित जनप्रतिनिधिको राय–सुझावका आधारमा ऐन नियम बनाउँदा पछि कार्यान्वयन गर्न सहज हुन्छ । - डा. खिमलाल देवकोटा     फाल्गुन १७, २०७३- सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरेको छ । यो घोषणालाई प्रमुख राजनीतिक दलहरूले...

  • योगमायाको योगदान

        तीजमा नाच्न जम्मा भएका महिलाका माझमा केही महिला योगमायाको योगदानको कदर गरौं भन्दै हस्ताक्षर संकलन गर्न व्यस्त थिए। पाँच सयभन्दा बढी महिलाले हस्ताक्षर गरेर महिला अधिकारकी अभियन्ता सन्त योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न राज्यसँग माग...

  • जनताको घरदैलोको सरकार

      - राजेश मिश्र     फाल्गुन १४, २०७३- सरकारले १९ वर्षको अन्तरालपछि आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरी त्यसका लागि तयारी अघि बढाएको छ । तर अब स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरू विगतको तुलनामा धेरै हिसाबले अधिकारसम्पन्न र...

  • कुशल कुलमान, अधिकांश नेपालीले कुलमानको कामबाट उज्यालो मात्र पाएका छैनन्, आशावादीसमेत बनेका छन् ।

        आठ सयजना क्षमताको ‘नेपा–ढुकु बलरुम’मा भरिभराउ मानिसमध्ये सबैजसोले एकाएक ताली बजाउन थाले । थप्पडीका लागि उठेका हातहरू थामिएनन्, कम्तीमा दुई मिनेटका लागि तालीको गडगडाहटले लाजिम्पाटस्थित र्‍याडिसन होटलको हल गुञ्जयमान भयो । उद्घोषकको आवाज लामो...