ए डिभिजनमा १२ औँ चरणको खेल आज देखि 


पौष १६, 
शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको १२ औँ चरणका खेल आजबाट सुरु हुँदैछ । त्यसअन्तरर्गत आज तिन खेल हुँदैछ । आज हुने पहिलो खेलमा एनआरटी र मच्छिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ भने फेन्ड् क्लबले ब्रिगेड व्वाइज क्लबको सामना गर्नेछ । त्यस्तै आज हुने अर्को खेलमा जावलाखेल र युथ क्लब र त्रिभुवन आर्मि क्लब विच प्रतिस्पर्धा हुनेछ । यसअघि नै मनाङ्ग मस्र्याङ्गदी क्लबले उपाधी पक्का गरिसकेको छ । 

प्रतिकृया दिनुहोस