सङ्खुवासभाका गायक सोनियल साम्पाङको नयाँ गीत सार्वजनिक


सङ्खुवासभाका गायक सोनियल साम्पाङको दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार म्युजिक भिडियोसहित सार्वजनिक भएको गीत बुढासुब्बा डिजिटल युट्युब च्यानलमा उक्त गीत सार्वजनिक भएको हो ।

भिडियोमा गायक साम्पाङ र डेजिना राईलाई फिचरिङ गरिएको छ । लेलिन राईको शब्द, संगीत रहेको गीतको भिडियो उपेन्द्र कुमार राईले बनाएका हुन् । 

उनको निर्देशन तथा कथा रहेको गीत पुर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको हो ।

 

https://youtu.be/rttDATmT5Xo

प्रतिकृया दिनुहोस