सभाखोलामा नुहाउने क्रममा १२ वर्षीया बालिकाको मृत्यु

संखुवासभा - संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसेमा नुहाउने क्रममा खोलाले बगाउँदा १२ वर्षीया एक बालिकाको मृत्यु भएको छ।   मंगलबार दिउँसो करिब २:५० बजे स्थानीय तुलबहादुर लिम्बुकी १२ वर्षीया छोरी जानकी लिम्बु र सोही स्थानका खानबहादुर लिम्बुकी १० वर्षीया छोरी रेसु लिम्बु घरदेखि करिब २ सय मिटर उत्तर–पश्चिममा रहेको सभाखोलामा नुहाउन गएका थिए

वैशाख १९ देखि विदुसी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको पठनपाठन ठप्प

संखुवासभा - संखुवासभाको खाँदबारीस्थित विदुसी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा वैशाख १९ यता पठनपाठन पूर्ण रूपमा बन्द छ । विद्यार्थीले तत्काल कक्षा सञ्चालन गर्न माग गरेका छन्। विश्वविद्यालय सञ्चालनमा देखिएको अन्योलका कारण विद्यार्थीको शैक्षिक भविष्य संकटमा परेको भन्दै उनीहरूले शुक्रबार राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका प्रमुखसँग छलफल गरी नियमित पठनपाठनको

२१३औँ भानुजयन्ती खाँदबारीमा

खाँदबारी - आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा सङ्खुवासभाको खाँदबारीमा आयोजित विशेष साहित्यिक समारोह भव्य रूपमा सम्पन्न भएको छ। मकालु साहित्यिक समाजको आयोजना तथा खाँदबारी नगरपालिका–१ वडा कार्यालयको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको थियो।   मकालु साहित्यिक समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीको सभापतित्व तथा प्रमुख जिल्ला

राजनीति

सबै

रास्वपा कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई निर्वाचित

जेठ २९, २०८३

radiosankhuwasava

रास्वपा कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिस्पर्धी सरिन तामाङलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्। निर्वाचनमा कुल ७ सय २ मत खसेको थियो। राईले २ सय ८० मत प्राप्त गरेका छन्। प्रतिस्पर्धीमध्ये

समाज

सबै

स्वास्थ्य

सबै

भिडियो

सबै

अर्थ/व्यापार

सबै
radiosankhuwasava

धनतेरसको दिन सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुग्यो

कार्तिक १३, २०८१

  काठमाण्डौ – आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

कृषि/पर्यटन

सबै
radiosankhuwasava

आठ महिनामा सात लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिए

भदौ २०, २०८१

  काठमाण्डौ – सन् २०२४ को आठ महिनामा सात लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका

radiosankhuwasava

मनसुन अनुकूल रहँदा धान रोपाइँ बढ्यो, उत्पादन बढ्ने अपेक्षा

श्रावण १६, २०८१

मनसुन अनुकूल रहँदा धान रोपाइँ बढ्यो, उत्पादन बढ्ने अपेक्षा काठमाण्डौ – यसवर्ष मनसुन अनुकूल रहँदा अघिल्लो वर्षको तुलनामा धान रोपाइँ बढेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयकाअनुसार अहिलेसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सकिएको छ

देश बाहिर

सबै

मनोरन्जन

सबै

तिमी आउनु त्यही बाटो, अरु आउनु साटो...

माघ ३, २०८१

radiosankhuwasava

  गायक सुजन चापागाईंले लोक र शास्त्रीय मिश्रित स्वरमा छुट्टै पहिचान बनाएका छन् काठमाडौँ — सहजै गुनगुनाउन सकिने गीतहरूको भीडमा एउटा पृथक्

७६ देशका फिल्मसँग ‘शाम्बाला’ को प्रतिस्पर्धा

कार्तिक ७, २०८१

radiosankhuwasava

  काठमाडौँ — नेपालले एकेडेमी अवार्ड्स (ओस्कार) मा प्रतिस्पर्धा गर्न थालेको झन्डै २५ वर्षमा अहिलेसम्म कुनै पनि अवार्ड जित्न सकेको छैन ।

आज सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै

भदौ २३, २०८१

radiosankhuwasava

  काठमाडौं । आज नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् । भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी